कैलालीमा एक कोरोना संक्रमित भेन्टिलेटरमा

३२ जेठ कैलाली । कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा जटिल समस्या देखिएपछि सेती प्रादेशिकको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका ७ का ४३ बर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको सेती अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । विगत दुई दिनदेखि धनगढीकै नवजीवन अस्पतालको आईसीयूमा उपचाररत उनलाई संक्रमण पुष्टि भएपछि अस्थायी … Continue reading कैलालीमा एक कोरोना संक्रमित भेन्टिलेटरमा